सन्की स्वभावले अपजस

काठमाडौं । अघिल्लोपटक मन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर चर्चामा आउनुभएका निवर्तमान मन्त्री मातृका यादवको दोस्रो कार्यकाल अपजसकै बिचमा समापन भएको छ । यादवमा उद्योग वाणिज्य क्षेत्रको ज्ञानको कमी र सन्की स्वभावको कारण यादव लोकप्रीय बन्न सक्नुभएन । यादवको कार्यक्षेत्रमा प्रधानमन्त्री ओली स्वयंको टसल परेपछि असन्तुष्टि बढ्दै आएको थियो । यादवले व्यापारी तथा उद्योगीसँग […]

ताजा समाचार

चर्पी बारेका केही रोचक तथ्य

अनिल कपुरका छोरामाथि तापसीको कडा प्रहार

मन्त्रिपरिषद गठन वारे पत्रिकाका चर्चा, प्रधानमन्त्रीले ‘स्टप द मिटिङ’ भनेपछि …

नेपालीको आँगनमै सीमा स्तम्भ !

सुरक्षित अवतरण गर्दैछन् ‘डन’

सन्की स्वभावले अपजस

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

आज तपाईंको राशिफल (६ मंसिर शुक्रबार)

रिन्स एन्ड्रू शाही दायित्वबाट पछि हटे

जहाँ अपराधीलाई रक्सी चढाएर पूजा गरिन्छ

‘लभ यू हमेशा’मा सुरज र ऋचाको रोमान्स (भिडियो)

फिट भए नेयमार

नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको आज सपथग्रहण

राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक

चर्पी बारेका केही रोचक तथ्य

एजेन्सी । दुनियाका केही देश यस्ता छन् जहाँ अधिकांस मानिस टेलिभिजनको पहुँचमा छन्, तर शौचालयको पहुँचमा छैनन् । ट्वाइलेट सम्बन्धी केही रोचक तथ्य यस्ता छन्ः · अफगानिस्तानमा ९० प्रतिशत मानिससँग टेलिभिजन छ । तर केवल ७ प्रतिशत मानिसमात्र शौचालयको पहुँचमा रहेका छन् । · कम्प्युटरको किबोर्डमा ट्वाइलेट सिटमा भन्दा दुई सय गुणा धेरै व्याक्टेरिया हुने […]

सुरक्षित अवतरण गर्दैछन् ‘डन’

काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण […]

राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

काठमाडौं । राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका […]

फिट भए नेयमार

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का महत्त्वपूर्ण खेलाडी नेयमारले अर्को साता हुने च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडविरुद्व मैदानमा उत्रने पनि बताए । पछिल्लो समय चोटका कारण मैदानमा भन्दा बाहिर बढी समय बिताएका नेयमारलाई पीएसजीले च्याम्पियन्स लिग नै जित्ने लक्ष्यका […]

वकालतको मर्यादामाथि आक्रमण भएको छ

युवराज संग्रौला अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ । यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ । अतः आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर […]

साढे १० लाख रुपैयाँको डिजिटल पहिरन, जसलाई छुन सकिँदैन

एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्कोस्थित सुरक्षा कम्पनी क्वान्ट स्ट्याम्पका मुख्य कार्यकारी रिचर्ड मा ले सन् २०१९ को सुरुवातमा आफ्नी पत्नीका लागि एउटा पहिरन तयार गरे । त्यसमा उनले ९ हजार ५ सय अमेरिकी डलर अर्थात् १० लाख रुपैयाँ भन्दा धेरै खर्च गरे । रोचक कुरा त के भने जुन पहिरनका लागि उनले त्यति धेरै रकम खर्च […]

आज तपाईंको राशिफल (६ मंसिर शुक्रबार)

  वि.सं.२०७६ साल मंसिर ०६ गते , शुक्रबार । ईश्वी सन् २०१९ नोभेम्बर २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन , हेमन्त ऋतु , श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष , तिथि दशमी,बिहान ०७ बजेर ०२ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तरफाल्गुनी,दिउसो ०३ बजेर ४१ मिनेट उप्रान्त हस्त ।  काठमाडौंमा सूर्योदय ०६ […]

निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र […]

अनिल कपुरका छोरामाथि तापसीको कडा प्रहार

एजेन्सी । नायिका तापसी पन्नु एकपछि अर्को चलचित्रको सफलताले दंग छिन् । बलिउडमा कथा विक्न थालेपछि उनी अहिले राम्रो कथा भएका चलचित्र छानिरहेकी छिन् । उनै, तापसी हालै मात्र नेहा धुपियाले संचलन गरिरहेको शोमा पुगिन् । उनलाई नेहाले प्रश्न गरिन्–‘त्यो कुन कलाकार होलान्, जसको बाबु–आमा चर्चित नभएको भए उनले चलचित्रमा काम पाउने थिएनन् ।’ नेहाको […]

रिन्स एन्ड्रू शाही दायित्वबाट पछि हटे

एजेन्सी । ब्रिटेनको शाही परिवारका सदस्य ड्युक अफ योर्क प्रिन्स एन्ड्रूले आफू शाही दायित्वबाट पछि हटिरहेको जानकारी दिएका छन् । जेफरी एपस्टीन मामला शाही परिवारका लागि अशान्तिको प्रमुख कारण भएको बताउँदै आफू पछि हटेको उनले जानकारी दिए । ५९ वर्षीय प्रिन्स एन्ड्रूले आफूले स्थितीलाई बुझ्दै महारानीलाई आफ्नो कर्तव्यबाट पछि हट्न अनुमती मागेको बताएका छन् । […]

नेपालीको आँगनमै सीमा स्तम्भ !

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौँ बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ । स्थानीय […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *