वकालतको मर्यादामाथि आक्रमण भएको छ

युवराज संग्रौला अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ । यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ । अतः आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर […]

‘नर्सिङ सेवाका विकृतिविरुद्ध आवाज उठाउँछु

  तुलसा देवी अधिकारी, उम्मेदवार नेपालनर्सिङ परिषद सदस्य नेपाल नर्सिङ परिषद्को ३ वटा सदस्य पदको लागि यहि २०७६ भदौ २८ गते शनिबारको दिन हुन गएको निर्वाचन कार्यक्रमलाई मध्यनजर गर्दै निर्वाचनमा भाग लिएकी नर्स तुलसा देवी अधिकारीसँग सौर्य दैनिकका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित अंश: नर्सिंङ परिषदमा तपाईको उमेद्वारी किन र केका लागि ? नर्सिंड […]

सिण्डीकेट तोडिदाका फाईदा

सुदर्शन आचार्य यातायातको क्षेत्रमा लादिएको सिण्डीकेट तोडिए पनि जरो भने उखेल्न अझै सकिएको छैन । विभिन्न वहानामा गरिने यस्ता एकाधिकारका वजारले कतै न कतै आफ्नो वर्चस्व कायम राख्न प्रयास गरी नै रहेका हुन्छन । विधिवद रुपमै गत असार १८ गते वाट यातायातको क्षेत्रमा गरिएको सिण्डीकेटको अव अन्त्य भएको छ भन्ने अनुभुति पाउन सकिएको छैन । […]

मेयर साब ! यो पाराले पुग्ला दिक्तेल ?

भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दिपनारायण रिजाल नाम गरेका मेयर र विणादेवी राई नाम गरेको उपमेयर पहिलो पटक निर्वाचित भएका हुन् । विक्रम संवत २०७४ असार १४ गते भएको स्थानीय तहको पहिलो निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नेपालको संविधान २०७२ लागु भएपछि बनेको संघीय संरचनाअन्र्तगत स्थानीय तहको यो पहिलो निर्वाचन थियो । स्थानीय […]

भारतीय महान लोकतन्त्रको साख गिर्दै

रामचन्द्र गुहा म बुद्धको जीवनी लेखक वा मुगलहरूको इतिहासकार भइदिएको भए त्यसमा मेरो राजनीति र मेरो व्यवसाय ुओभरल्यापु (उपरीमाथि थुपरी) हुनेगरी हावी भइदिन्थ्यो। तर, जब म आधुनिक भारतको इतिहासकारका रुपमा सोच्न बस्छु, त्यति बेला आफूलाई अध्येताका रुपमा कहाँ राख्ने र भारतीय नागरिकका रुपमा कता उभ्याउने भन्ने कुराले निरन्तर र पीडादायी तनाव झेल्ने परिस्थिति सामना गराइरहन्छ। […]

जम्मू–काश्मिर : बन्दुकले दवाइएका आवाज

ईश्वरी काफ्ले काठमाडौं । गत सोमबार जब भारतीय संसद्मा काश्मिरको भाग्यका विषयमा फैसला हुँदै थियो, तब राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, संसारका ठूला शक्ति र विशेषज्ञहरू ध्यानपूर्वक सुनिरहेका थिए । तर, जसको बारेमा फैसला लिइदै थियो, उनीहरूको आवाज भने कतै सुनिएको थिएन । सत्ताधारीलाई डर थियो कि उसको फैसलाले काश्मिरमा ठूलो भूकम्प ल्याउनेछ । आफ्नो बारेमा भारतीय […]

यस्तो सुरक्षामा कसरी बाँचौ सिडियो साव?

भिम राई घटना नं १ – लोकसेवाआयोगले साउनमहिनाको ४ गतेबिहान ८ बजेबाट दिक्तेल बहुमुखीक्याम्पस खोटाङमा परिक्षा संचालनगर्ने तयारीका साथ सुरक्षाकर्मीहरु तैनाथ गर्छ । आन्दोलनकारीहरुले लोकसेवाआयोगको असमावेशी विज्ञापनको विरोधमाकार्यक्रमहरु निरन्तर चलाईरहेका छन् । प्रहरी प्रशासनलाई आरक्षण बचाउअभियानको केन्द्रियआन्दोलनचलिरहेको विषय राम्रै जानकारी छ । शुरुमामसालजुलुस भयो; सिठि जुलुस भयो,पुत्ला दोहनको कार्यक्रमभए,बन्दको कार्यक्रम छ । बिहानै ७ जनाको […]

महिनावारी हुँदाको रगत अनुहारमा दल्ने केटी

रेनेटा मौरा २७ वर्षीया लौरा टेक्सिरिया हरेक महिना महिनावारी हुँदा आएको रगत जम्मा गरेर अनुहारमा दल्छिन् । यसबाट बाँकी रहेको रगत पानीमा मिसाएर विरुवामा हाल्छिन् । ‘सिडिंङ द मुन’ नामको यो प्रथा कयौं पुराना मान्यताबाट प्रेरित छ । जसमा माहिनावारीको रगतलाई उर्वरताको प्रतिकको रूपमा मानिन्छ । यो प्रथा मान्ने महिलाहरू आफ्नो महिनावारी आफ्नै प्रकारले मनाउँछन् […]

अबखाजिया ः एक गुमनाम मुलुक

स्टीफन डाउनिङ जब समयको चक्त घुम्छ, तब त्यसले आफ्नो साथै सबै संसारलाई बदलिदिन्छ । तर, पनि केही मानिस वा केही स्थान अतितको बंधनबाट स्वतन्त्र हुन सक्दैनन् । आज हामी तपाइलाई एउटा यस्तो स्थान घुमाउन लैजादैछौं त्यो स्थानको नाम हो अबखाजिया । तपाइले शायदै यसको नाम सुन्नु भएको होला, यहाँ पुग्नु त परको कुरा । यो […]

के चन्द्रमामा मानव अवतरणको दावि झूठो थियो ?

बिबिसी चन्द्रमामा अवतरणको प्रशारण पहिलो पटक १९६९ मा लाखौ मानिसले हेरेका थिए । तर, अहिले पनि केही मानिस अहिले पनि चन्द्रमामा अहिलेसम्म कसैले पाइला नटेको दावि गर्ने गर्छन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रिपोर्टअनुसार अमेरिका पाँच प्रतिशत मानिस अहिले पनि चन्द्रमामा मानवले पाइला टेकेको मान्न तयार छैनन् । यस्ता मानिसको संख्या थोरै छ, तर यस्तो […]