जहाँ अपराधीलाई रक्सी चढाएर पूजा गरिन्छ

एजेन्सी । भगवानको पूजा हुनु त स्वभाविकै हो । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अपराधीको समेत पूजा हुन्छ । अझ रोचक त के भने अपराधीलाई पूजाका क्रममा रक्सी चढाइन्छ । अपराधीलाई रक्सी चढाएर पूजा गर्ने यो परम्परा दक्षिण अमेरिकी देश भेनेजुयलामा रहेको छ । त्यहाँका मानिसहरू मृत्यु भइसकेका खुंखार अपराधीहरूको मूर्ति बनाएर […]

विशाल प्राणी भालुको मुसाजत्रो बच्चा ! !

काठमाडौं । तपाईंलाई कसैले प्रश्न गर्‍यो– भालुको भरखरै जन्मेको बच्चा कत्रो हुन्छ रु तपाईं–हामीले सामान्यत बाख्रा, भेडा, कुकुर, गाई जस्ता घरपालुवा जनावरहरुको भरखरे जन्मेको बच्चा देखिरहेका हुन्छौं । त्यहीं आधारमा तपाईं हामी स्वभाविक रुपमा नै सोच्छौं– सानोसानो भालु नै पनि त गाईजत्रै वा गाईभन्दा पनि ठुलो हुन्छ, त्यसैले त्यसको बच्चा पनि गाईको बच्चा जस्तै कम्तिमा […]

मान्छेको नाकमा दाँत पलायो

एजेन्सी । मानिसको सरीर एक जटील संगठनात्मक संरचना हो । सरीरमा सानो गडबडीले पनि हामीलाई समस्यामा पारिदिन्छ । कहिलेकाहीँ त सरीरमा यस्तो समस्या देखिन्छ, जसले सबैलाई आश्चर्यचकित पारिदिन्छ । हालै एउटा यस्तै समस्या चीनमा एकजना व्यक्तिमा देखिएको छ । ती व्यक्तिको नाकमा दाँत पलाएको छ । झांग बिन्सेन्ग नामका ती व्यक्तिलाई लगातार ३ महिना सम्म […]

यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ

एजेन्सी । एउटा घडीको मूल्य कतिसम्म पर्ला रु सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा […]

डेढ सयमा किनेको फूलदानी यसरी विक्यो ७ करोडमा

एजेन्सी । कहिलेकाहीँ मूल्यहीन ठानिएका चिजहरू पनि बहुमूल्य ठहरिन्छन् । साधारण मानेर किनेका चिजहरू यति धेरै मूल्य पर्दछ कि कल्पना पनि गर्न सकिँदैन । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । एक रियालिटी पसलबाट झण्डै डेढ सय रुपैयाँबराबरको मूल्यमा खरिद गरेको एउटा चिनियाँ फूलदानीको करोडौं मूल्य परेको छ ।पुरानो फूलदानी खरिद गरेको केही दिनपछि […]

७ भन्दा बढी बच्चा जन्माउने महिलालाई स्वर्ण पदक

एजेन्सी । हामीकहाँ परिवार नियोजन, जन्मान्तर तथा कम सन्तान जन्माउने कुरालाई प्रोत्साहन गर्नका लागि विभिन्न सरकारी कार्यक्रमहरू चलाइन्छ । दुई सन्तान इश्वरको वरदान भन्ने उखान नै बनाइएको छ । तर कजाखस्तानमा भने जति धेरै बच्चा जन्मायो उति नै धेरै सरकारी सुविधा र पुरस्कारसमेत पाइन्छ । कजाखस्तान सरकारले ७ वा त्योभन्दा धेरै बच्चा जन्माउने महिलालाई ‘हिरो […]

कानून आयोगका सदस्य परस्त्रीसँग रंगेहात पक्राउ

एजेन्सी । हामीकहाँ कानून बनाउनेले नै कानूनको उल्लंघन गर्ने तर शक्तिका भरमा उन्मुक्ति पाउने गरेका अनेकन घटनाहरु हुने गर्दछन् । तर इण्डोनेसियामा चाहीँ आफैले बनाएको कानून तोड्ने एक व्यक्तिलाई कडा सजाइँ दिइएको छ । इण्डोनेसियाको सुमात्रामा धोकाधडी तथा व्यभिचार विरुद्धको कानून बनाउने मध्येका एकजना मुखलिस बिन मुहम्मद नामका व्यक्ति आफैले उक्त कानूनको उल्लंघन गर्दै अपराध […]

एक लाखको कलम

सप्तरी । एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख १०५ मा बिक्री भयो । राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कमल खरिद गरिन् । राजविराजस्थित चित्रगुप्त मन्दिरमा […]

बहिनी अन्माउँदा रोएबापत दाईलाई सजायँ

एजेन्सी । आफ्ना दिदी बहिनीलाई बिहे गरी अन्माउँदा जो कोही दाजुभाईको मन रुन्छ । कतिपय दाजुभाईले त आँशु थाम्नै सक्दैनन् र क्वाँ क्वाँ रुन थाल्छन् । सहोदर दिदी बहिनीलाई विदाई गर्दा दाजुभाईले आँशु झार्नु स्वभाविक हो । तर रुसको चेचेन्यामा चाहीँ बहिनीको बिहेमा रोएबापत एकजना दाईले सजायँ भोग्नुपरेको छ । बहिनीको विवाहको रोएको अभियोगमा एकजना […]

परिवारका ११ सदस्य, आपसमा २३ पटक बिहे

एजेन्सी । छिमेकी मुलुक चीनमा विवाह तथा डिभोर्ससँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । एउटा चिनियाँ परिवारका ११ सदस्यहरुले एक आपसमा २३ पटक बिहे गरेका छन् । तर दुई हप्ताको बीचमै सबैले एक अर्कासँग डिभोर्स पनि गरेका छन् । समाचार अनुसार सरकारी सुविधा लिनका लागि परिवारका सदस्यहरुले एक अर्कालाई बिहे गरेका हुन् । […]