साढे १० लाख रुपैयाँको डिजिटल पहिरन, जसलाई छुन सकिँदैन

एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्कोस्थित सुरक्षा कम्पनी क्वान्ट स्ट्याम्पका मुख्य कार्यकारी रिचर्ड मा ले सन् २०१९ को सुरुवातमा आफ्नी पत्नीका लागि एउटा पहिरन तयार गरे । त्यसमा उनले ९ हजार ५ सय अमेरिकी डलर अर्थात् १० लाख रुपैयाँ भन्दा धेरै खर्च गरे । रोचक कुरा त के भने जुन पहिरनका लागि उनले त्यति धेरै रकम खर्च […]

गुगलले अमेरिकाका लाखौँ विरामीहरुको स्वास्थ्य तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको खुलासा

एजेन्सी । गुगलमाथि अमेरिकाको लाखौँ मानिसको स्वास्थ तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको आरोप लागेको छ । अघिल्लो एक वर्षमा अमेरिकाका २१ राज्यको लाखौं नागरिकको तथ्याङ्क तिनलाई थाहा गुगलले प्रयोग गरेको आरोप छ । गुगलले स्वास्थ सेवा दिने कम्पनी असेन्शनसँग केही अघि सम्झौता गरेको थियो । असेन्शनले अमेरिकाका २० राज्यमा झण्डै १५० अस्पताल सञ्चालन गर्छ । […]

आइफोन प्रयोगकर्तालाई दुस्ख दिँदै फेसबुक भाइरस

एजेन्सी । प्रयोगकर्ताहरुको सुरक्षा तथा गोपनीयताको विषयलाई लिएर सोसल मिडिया प्लाटर्फम फेसबुक फेरि एकपटक विवादमा तानिएको छ । विभिन्न मुलुकहरुमा आइफोन प्रयोगकर्ताले फेसबुक भाइरसका कारण समस्या बेहोर्नुपरेको छ । आइफोन प्रयोगकर्ताहरुले फेसबुकको न्यूजफिड स्क्रल गरिरहेको बेला फोनको क्यामरा पृष्ठभूमिमा आफै खुल्ने समस्या देखा परेको छ । आइफोन प्रयोगकर्ताहरुले आफ्नो आइफोनमा फेसबुक एप खोल्दा क्यामरा पनि […]

फेसबुकले लोगो फेर्नुको कारण के ?

  एजेन्सी । फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ । फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् । यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी […]

आयो एक सय आठ मेगापिक्सलको क्यामरा भएको मोवाइल

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो ‘फिचर’ राखिसकेको छैन। चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले ‘अत्यधिक मात्रामा स्पष्ट तस्बिर’ कैद गर्ने क्षमता राख्छ। तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम […]

चीनमा सुरु भयो फाइभ जी सेवा

एजेन्सी । काठमाडौं । चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका छन् । यससँगै चीनले प्रविधिमा अर्को छलाङ मारेको छ । चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् ।यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार […]

भान्टा र आरुमाथि फेसबुकको प्रतिबन्ध

एजेन्सी । सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन ।भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो […]

गुगलले ल्यायो पेपर फोन

एजेन्सी । अहिलेको जमानामा स्मार्टफोन दैनिक जीवनयापनको अभिन्न हिस्सा बनिसकेको छ । मोबाइलले मानिसको दैनिकीमा लगातार प्रभाव बढाइरहेको छ । धेरै मानिसहरु स्मार्टफोनको लतमा समेत फस्दै गएका छन् र यसले विकराल रुप लिँदै गएको विभिन्न अनुसन्धानहरुबाट पनि पुष्टि भैसकेको छ । अझ डरलाग्दो कुरा त के भने आफु मोबाइलको लतमा फसेको कुरा धेरै मानिसलाई पत्तै […]

ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ। उसले राजनीतिक सन्देशहरूको पहुँच ुखरिद गरेर नभई कमाएर हुनुपर्नेु बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्,‘इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा ठूलो जोखिम निम्त्याउँछ।’ ट्विटरको […]

शनी ग्रहमा २० नयाँ चन्द्रमा पत्ता लाग्यो

एजेन्सी । सौर्यमण्डलको दोश्रो ठूलो ग्रहको रुपमा रहेको शनी ग्रहको कुरा गर्दा हामी धेरैले यसको बाहिरी चक्रहरु सम्झिन्छौँ । ती घेराहरु यति विशाल छन् कि पृथ्वीबाट टेलिस्कोपले हेर्दा समेत प्रष्टै देखिन्छन् । तर पृथ्वीबाट शनी ग्रहका उपग्रहहरु भने सजिलोसँग देखिँदैनन् । शनि ग्रहका केही उपग्रहहरुमा जिवनको सम्भावना रहेको बताइन्छ । ती सम्भावित चन्द्रमाहरु समेत पृथ्वीबाट […]