राजनीति
काठमाडौं, ३ बैशाख । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ ।
समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।