जयनगर–विजलपुरा रेलसंग जोडिएको बर्दिवास क्षेत्रको राणाकालिन इतिहास (भिडियोसहित)

banner

बर्दिवास, २६ चैत । धेरैलाई लाग्न सक्छ बर्दिवास क्षेत्रको जग्गाधनी पुर्जामा गाउँको नाम लेख्ने स्थानमा बहादुरगञ्ज किन लेखिएको हाला भनेर । आजका पुस्ता त कसैलाई यस वारे न चासो छ न त कौतुहलता । आउनुहोस जयनगर –विजलपुरा रेलको निर्माणसंग जोडिएको यस भेगको राणकालिन इतिहास बारे यस भिडियोबाट जानकारी लिऔं : –

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार