देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न एमालेको जित आवश्यक : भट्टराई

banner

झापा, १८ फागुन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताएका छन् ।

झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय र अन्तराष्ट्रियरुपमा विकसित चुनौती सामना गर्नसक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको बताए ।

चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उनले त्यस्ता पात्रका कारण देश मियो बिनाको हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार