banner

काठमाडौं, २० फागुन । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।
बिदाको निर्णय राजपत्रमा प्रकाशित गरिएको छ । बिदाको साथै कार्यालय समय निर्धारण गर्ने निर्णय पनि सरकारले राजपत्र मार्फत प्रकाशित गरेको छ ।







