बर्दिबासका स्थानीयहरू आन्दोलित

banner

बर्दिवास, १६ चैत । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने सरकारको निर्णय विरुद्ध स्थानीयहरू आन्दोलित भएका छन् । सोही क्रममा उनीहरूले आधा घण्टा सडक अवरुद्ध (जाम) पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार