लगातार घट्दै सुनको मूल्य, कति पुग्यो ?

अर्थ/बाणिज्य

काठमाडौं, १६ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार