कालीकोटमा पहिरोले पुरिएर छ को मृत्यु

समाचार

pahiro QbZCBad8gf 1

कालीकोट । कालीकोटमा लगातारको वर्षाका कारण गएराति गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा घर पुरिँदा महाबै गाँउपालिका(३, नकु गाँउमा वडा सदस्य रजबहादुर विष्टका २ छोरा, २ छोरी र उनका दाजु डिल बहादुर विष्टका २ छोरी गरी ६ जनाको मृत्यु भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार