सभामुख सापकोटा जुगलमा (फेटो फिचर)

ब्यानर

s1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् ।

s2

नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् ।

s3

सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ । ३६ जना पुरिएर बेपत्ता ५ जना घाइते रहेका छन् ।

s5तस्विर ः श्रीधर न्यौपानको प्रोफाइलबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार