निषेधाज्ञा अबज्ञा गर्दा चल्यो गोली

समाचार

goli

चितवन । चितवनको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय २ पक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको हो ।

पूर्वीचितवनको राप्ति नगरपालिका १ पिप्लेमा हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पुष्टि गरे । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार