फेरिपनि सांसदको लोगोमा नेपालको गलत नक्सा छापियो

ब्यानर

logo

काठमाडौं । सरकारले लिपुलेक र लिम्पयाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि संसद सचिवालयले पनि संघीय सांसदले लगाउने लोगो नयाँ बनायो ।

नयाँ लोगो सार्वजनिक गर्यो तर संघीय शव्द नै गल्ती भयो । चौतर्फी सुझावपछि सचिवालयले संघीयमा छुटाएको थोप्लो थप्यो र नयाँ लोगो सार्वजनिक गर्यो ।

तर संसदको सर्वसहमतिमा जारी भएको नेपालको नयाँ नक्सा अनुसारको नेपालको नक्सा भने अहिलेपनि गलत नै प्रयोग गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार