उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार