कोरोनाबाट थप ६ जनाको मृत्यु,मृत्यु हुनेको संख्या १२० पुग्यो

ब्यानर

kill sub sab hatya death

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या १ सय २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं र बर्दियामा १र १ जना पुरुष र मोरङ, सुनसरी, भक्तपुर र चितवनमा १ र १ जना महिला गरी ६ जनाको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार