महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि

ब्यानर

dhdg

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडाैं उपत्यकामा   बुधबारराती १२ बजेदेखी  १ साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार