अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

समाचार

muglin road dfFO7Pgmk8 scaled

चितवन । सुक्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार