२ सय स्वास्थ्यकर्मीलाई कोरोना, १ सय ४० डाक्टर संक्रमित  

ब्यानर

corona

काठमाडौं । देशभर २ सय जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी अहिलेसम्म २ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये १ सय ४० जना चिकित्सक हुन् । ‘आज आइतबारको अध्यावधिक विवरणासहित अहिलेसम्म २ सयभन्दा बढी स्वास्थ्यकर्मी अरुलाई बचाउने प्रयासमा आफैँ संक्रमितभएका छन् । ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार