उपत्यकामा २४ घन्टामा थपिए १६६ संक्रमित

ब्यानर

kathmandu HrXIOvv3ZJ

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १६६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा सबैभन्दा बढी १२६ जना संक्रमित थपिएको र भक्तपुरमा २८ तथा ललितपुरमा १२ जना गरी १६६ जना संक्रमित थपिएको जानकारी दिए ।

पछिल्लो समयमा थपिएका संक्रमित कुन क्षेत्रका हुन् भन्नेबारेमा भने मन्त्रालयले केही उल्लेख गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार