कोरोनाबाट थप तीन जनाको मृत्यु

ब्यानर

death

काठमाडौं ।२४ घण्टामा देशभरमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगै कारोनाबाट मृतकको कुल संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार