प्रेम पीडा व्यक्त भएको ‘गए तिम्रा यादहरू . . .’ सार्वजनिक (भिडियोसहित)

कला/ साहित्य

model 123 rSBnuw2Q4V

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू . . .’ सार्वजनिक भएको छ । राज सागरको स्वर रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती ९नर्स०लाई डक्टरले मन पराएपछि ती मिस्त्रीको छाट्पटी र प्रेमपीडा प्रस्तुत गरिएको छ ।

विश्व कीर्तिमानी गीतकार उपाध्यायको बियोगान्त यो गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतले अभिनय रहेको छ । भिडियोमा रोशिककै निर्देशन, छायाँकन र सम्पादन रहेको छ । गीतमा शाहस शाक्यले संगीत संयोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार