सुदन र मेलिनाको ‘उडी जाने जेट’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

कला/ साहित्य

5 j11iZvpWUj

काठमाडौं । गायक सुदन गैरे र गायिका मेलिना राईको स्वर रहेको गीत ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

एलिशा शर्मा र भिजु पार्कीको नृत्य भिडियोमा देख्न सकिन्छ । प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको छायाँकन र प्रविन भट्टको सम्पादन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न स्थानमा छायाँकन गरिएको हो ।

भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार