नेपाल आउन सर्तै सर्त,यस्ता छन् अनिवार्य सर्तहरु

समाचार

udayan

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिका अनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ ।
यस्ता छन् सर्तहरु

पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य

सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने

अनलाइन फाराम अनिवार्य

फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने

कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही

विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य

भिसाको जिम्मा अध्यागमनलाई

नियुक्तिपत्रवाहकलाई छुट

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार