पुजार पलको ‘पहिलो पल्ट भेट हुँदा’ यस्तो छ (भिडियो हेर्नुहोस्)

कला/ साहित्य

1 Paul Pooja  7 l8gz9oZKJc

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा अभिनित म्युजिक भिडियो ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ । दिनेश थपलिया शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सरोज ओली र रचना रिमालको स्वर रहेको छ ।

भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार