देशभर थपिए ९२७ संक्रमितउपत्यका उच्च जोखिममा

ब्यानर

corona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ५९३ पुरुष गरी ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार नाघेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार