महिलाले साडीमा स्टन्ट गरेको, यो भिडियो हेरेर चकित नहुने को होला ?

रोचक समाचार

Egg X1SVkAAlV

एजेन्सी । जसले महिला साडी लगाएर स्टन्ट गर्न सक्दैनन् भन्ने ठान्छ, यो भिडियोले त्यस्तालाई नाजवाफ बनाउने छ । स्नेहा नामकी एक ट्वीटर प्रयोगकर्ताले यो भिडियो शेयर गरेकी हुन् ।

यसको क्याप्सनमा उनले ‘साडीमा फ्रन्ट फ्लिप … वाओ’ मानिसले यो पनि निकै मन पराएका छन् । यसमा एक महिला एक व्यक्तीसंग फ्रन्ट फ्लिप गरिरहेकी देखिएकी छन् । १८ हजारले यो भिडियो मन पराएका छन् ।

जबकी तीन हजारबढीले रिट्वीट गरेका छन् । भिडियोले २ लाख ४२ हजार भ्यूज पनि पाएको छ । उनको असली नाम जान्ने उत्सुकता धेरैमा जागेको छ ।

उनी भारतकी एक जिमनास्टिक खेलाडी हुन् र उनको नाम पारुल अरोडा हो । मानिसले कमेँट गर्दै आफूलाई यो भिडियो धेरै मन परेको र अतिनै भयंकर लागेको बताएका छन् ।

https://twitter.com/i/status/1299024529637793792

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार