कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखियो

स्थानिय खबर

bidyasunder

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार