सुन्धारा कारगारका ४ कैदीको मृत्यु, १ जनामा कोरोना पुष्टि

ब्यानर

Central Jail Factory 20190913100527

काठमाडौं । सुन्धारा कारागारका ४ जना कैदीबन्दीको मृत्यु भएको छ । तीमध्ये १ जना ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मेगा अस्पतालमा मृत्यु भएको हो ।

अन्य ३ जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुन्धारा कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।  वीरमा मृत्यु भएका ३ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार