आगामी २०७८ सालमा हुने जनगणनामा सोधिने प्रश्न सार्वजनिक (यस्ता छन् प्रश्न )

समाचार

tathanka 768x366

काठमाडौं । प्रत्येक १० वर्षमा हुने जनगणना आगामी वर्ष हुँदैछ । २०७८ सालमा हुन लागेको जनगणनामा सोधिने प्रश्न सरकारले सार्वजनिक गरेको छ । सरकारले आगामी वर्ष गर्न लागेको राष्ट्रिय जनगणना २०७८ मा देशभरका प्रत्येक घरपरिवारबाट विवरण संकलन गर्दैछ । सरकारले जनगणनामा सोधिने प्रश्नको सूची राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।

घर–घर आउने जनगणकले सबै व्यक्तिको शारिरीक अवस्थाबारे मात्र नभई परिवारका सदस्यले प्रयोग गर्ने मोवाइल फोनको प्रकार वा सवारीसाधनदेखि गोठमा भएका गाइवस्तु लगायतको विवरण भराउँनेछन् । यसअघि २०६८ सालमा जनगणना गरिएको थियो ।

यस्ता छन जनगणनामा सोधिने प्रश्न :

1

2

21345678910111213141516

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार