कोरोनाले २४ घण्टामा ११ मृतक थपिए, मृतकको संख्या ३०० पुग्यो

ब्यानर

corona death

काठमाडौं । विगत २४ घण्टामा कोरोना भाइरसका कारण ११ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

मृतकमध्ये चार महिला र सात जना पुरुष छन्। उनीहरूको उमेर ३७ देखि ९० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार