नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

ब्यानर

Death from corona 1

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ ।

कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिए ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

उनको शव व्यवस्थापन लागि अहिले लागि रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार