अभनिस र नेहाको ‘टिक टकमा हेरेर फलो गरन’ बजारमा

कला/ साहित्य

tiktok 1

tiktokकाठमाडौं । गायक–गायिका अभनिस भट्टराई र नेहा शर्माको स्वर रहेको गीत ‘टिकटकमा हेरेर फलो गरन’ सार्वजनिक भएको छ । गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ ।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोमा सामाजिक सञ्जाल टिकटकमा सक्रिय अनुहार श्रृजन भट्टरारर्इ (काकु), पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सविन श्रेष्ठ ९ड्यामेज०, सुष्मा सुबेदी लगायतको अभिनय समेटिएको छ ।

सन्तोषराज वाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार