घुम्थाङ पहिरो अपडेट ःथप तीनको शव फेला, १४ को मृत्यु, १७ बेपत्ता

समाचार

pahiro 1

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ ।
पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
सोमबार सिँहवहादुर प्रधान, कुमार र सोनया विक सहित तीन शव पहिरोवाट निकालिएको हो । गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार