महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

स्थानिय खबर

covid and corona virus

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।

उनी हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा रहेका छन् । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार