शंकास्पद मृत्यु भएकाको कोरोना परीक्षण नहुने

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । सरकारले शंकास्पद मृत्यु भएकाको कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शंकास्पद मृत्युको कोरोना भाइरस संक्रमण परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए । इन्सिडेन्ट कमाण्ड सिस्टम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

ुशंकास्पद मृत्युको कोभिड( १९ परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको नजिक सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गर्ने गराउनेु उनलेभ ने शवबाट नमुना निकालेर कोभिड( १९ परीक्षण गर्ने गराउने काम नगर्ने नगराउने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार