ब्यानर
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज (शुक्रबार)लाई तय भएको सचिवालय बैठक आइतबार बिहानलाई तय भएको छ ।बिहान ११ बजे पार्टीको जनसंगठनहरूको कार्यालय रहेको स्थान पेरिसडाँडामा सचिवालय बस्ने यसअघि तय भएको थियो ।
आजको बैठक स्थगित भएको र आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।