ब्यानर
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३९० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् ।