पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरस संक्रमितको मृत्यु, मृतक संख्या ३९० पुग्यो

ब्यानर

covid and corona virus

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३९० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार