उपत्यकामा ७११ संक्रमित थपिए

तजा सामाचार

covid and corona virus

काठमाडौ । काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार सात सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार १२ सय चारजनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार