एकैदिन १७ सय घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोवार ?

अर्थ/बाणिज्य

gold 1

काठमाडौं । सुनको मूल्य एकैदिन १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज घटेर ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार