अनसनरत डा. केसीको पिसिआर रिपोर्ट नेगेटिभ

तजा सामाचार

gobinda kc 1

काठमाडौं ।अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न ६ बुँदे माग राख्दै जुम्लाबाट १९ औं पटक अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् । अनसन जारी राखेका डा. केसीको बिहीबार स्वाब संकलन गरिएको थियो ।

उनको शनिबार राति नेगेटिभ रिपोर्ट आएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार