जापानी एयरपोर्ट र विमानमा अभिवादनमा पनि लैंगिक समानता, अब ‘लेडिज एण्ड जेन्टलमेन’ नभन्ने !

अन्तराष्ट्रिय

28 09 2020 japan airlines 20805334

एजेन्सी । जापानी एयरपोर्टदेखि विमानभित्रसमेत अभिवादनको नयाँ नियम लागु भएको छ । तपाईहरूलाई लाग्न सक्छ यो कोभिड–१९ का कारण भएको होला, तर होइन् ?

अभिवादनका रूपमा ‘लेडिज एण्ड जेन्टलमेन’ भन्दा महिला पुरुषलाई अलग सम्वोधन किन ? भन्ने लैंगिक प्रश्न उठेकाले जापानले लैंगिक समानता दर्शाउन यो नयाँ नियम लागु गरेको हो । अब विमानको उडान वारे जानकारी दिंदा वा विमानभिज्ञ परिचारिकाले गर्ने सम्वोधनमा लैंगिक समानता दर्शाउने ‘गुड मोर्निङ’ ‘गुड आफ्टरनुन’ वा ‘गुड इभिनिङ’ भनेको सुनिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार