काठमाडौं उपत्यकामा थपिए ६३४ संक्रमित

समाचार

covid hami

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर १५१३ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार