थप ९ जनाको मृत्यु,मृतकको संख्या ५०० नाघ्यो

ब्यानर

Corona Death

काठमाडौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार