प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाललाई कोरोना संक्रमण

ब्यानर

bishnu rimal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना भाइरस संक्रमण देखिएको छ । सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाले हिजो गरिएको पिसिआर परीक्षणमा आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । दुवैले सामाजिक सञ्जालमार्फत् आफूहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार