डा.केसीको स्वास्थ्य जटिल, छाती र स्वासप्रस्वासमा समस्या

समाचार

dr kc

काठमाडौं । डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएको छ । एक घण्टा भयो छाती र स्वासप्रस्वासमा समस्या देखिएकोछ । अक्सिजन आवश्यक परेको छ,’ डा.केसीका एक सहयोगीले भने । डा.केसी १९ औं पटक अनशन बसेको २१ दिन भइसक्दा पनि सरकारले वार्ताको लागि चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार