नेकपा सचेतक चौधरीलाई कोरोना संक्रमण

राजनीति

Shanta 1601970221

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।

सोमबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्यमा जटिल समस्या नदेखिए पनि हल्का ज्वरो र रुघाखोकी लागिरहेको चौधरीले बताइन् । कोरोना पुष्टि भएपछि उनी अहिले होमआइसोलेसनमा बसिरहेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार