काठमाडौंका २१०० सहित उपत्यकामा थपिए २६७२ संक्रमित

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुर ३ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार