प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

ब्यानर

gold price Agsw4krPez

वीरगञ्ज । पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका(६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।

सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार