राजदूत होउ यान्छीको मिठो स्वरमा सुन्नुहोस यो नेपाली गीत ‘रेशम फिरिरि…’

कला/ साहित्य

Hou Yanqi chinesambassadar iywIlZntdd

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् ।

सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

‘My colleagues and I kept practicing this Nepali song Resham Felili and finally we’ve made it! May this song bring all of you good luck and happiness!🙏
मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस! ’pic.twitter.com/wFN8NNbhxX  

— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 26, 2020

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार